काठमाडौं– संसदीय समितिले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई तत्काल सार्वजनिक गरी दोषीमाथि कडा कार्वाही गर्न नेपाल प्रहरीलाई पुनः निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास