राजनीति

यो आन्दोलन गर्ने समय होइनः प्रवक्ता नारायणकाजी श्रेष्ठ

काठमाडौं,  नेपाल कम्युनिस्ट पार्टी नेकपाले आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई  यो  समय आन्दोलनको समय नभएको बताएको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले हाल राष्ट्रको मुख्य कार्यभार