बुटवल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले मन्त्रीपरिषदले नेकपालाइ प्रतिबन्ध लाउनुभन्दा देशमा भैरहेको आतंकबादी गतिबिधि रोक्न तर्फ लाग्नुपर्ने बताएका छन् । देशभर आतंकबादका गतिबिधि श्रृङ्खलाबद्ध रुपमा