राजनीति

समय कम छ छिटो दौडिनु छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्ण पाठसहित)

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र अतिवादबाट देशलाई मुक्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट नयाँ वर्षको अवसरमा देशवासीलाई शुभकामना दिनुहुँदै उहाँले अर्को