समाचार

प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी

काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरी गठित नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी