समाचार

रौतहटबाट हत्या आरोपमा तीन जना पक्राउ

काठमाडौं । रौतहटमा धामी हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । धामी झाँक्रीको काम गर्दै आएका चन्द्रपुर नगरपालिकाका ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शव २६ भदौमा गैंडाटारस्थित कालापानी सामुदायिक वनभित्र