समाचार

गोरखाकाको प्रदेश सभा क्षेत्रमा कांग्रेसको नेतृत्व चयन

काठमाडौं । गोरखामा नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । दुई संघीय निर्वाचन क्षेत्रका चार प्रदेश सभा क्षेत्रको अधिवेशन मंगलबार राति सककिएको हो