काठमाडौं । गायिका प्रविशा अधिकारी बिबाह बन्धनमा बाँधिने तयारी गरेकी छिन् । उनी, अमेरिकामा रहँदै आएका निर्माण सिटौलासँग बिहेको तयारीमा छिन् । गायिका अधिकारीले आयोखबरसँग कुरा गर्दै मंसिरमा बिहेको कुरा