काठमाडौं । मुस्ताङ काँग्रेसको सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिका र क्षेत्रहरुमा निर्वाचन चलिरहेको बेला मुस्ताङमा पहिलो चरणमै काँग्रेसमा