समाचार

नरसंहार गराउने प्रधानमन्त्री आबी अहमदले लिए दोस्रो कार्यकालको शपथ

  एजेन्सी । अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री आबी अहमदले सोमवार दोस्रोपटक पाँचवर्षीय कार्यकालको शपथ लिएका छन् । देशको उत्तरी भागमा रहेको टिग्रेमा एक वर्षदेखि चलिरहेको युद्ध अन्यत्र पनि र्फलिन थालेको