समाचार

पशुपतिनगर नाकाबाट ८० लाखको औषधि बरामद, अवैधरूपमा गोठमा भण्डार गरेर राखिएको

काचठमाडौं । इलाम जिल्लाको पशुपतिनगर नाकाबाट लाखौँ मूल्य बराबरको औषधि बरामद गरिएको छ । जिल्लाको सूर्योदय नगरपालिका–३ पशुपतिनगरस्थित नेपाल–भारत सीमा लालीखर्क भन्ने स्थानबाट रु ८० लाख बराबरको औषधि बरामद गरिएको