समाचार

चिनसँग ताइवान नझुक्ने

काठमाडौं। ताइवानी राष्ट्रपति साइ यिङ वेनले आफूहरु चीनसँग नझुक्ने बताएकी छन्। ताइवानको राष्ट्रिय दिवसका अवसरमा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा वेनले चीनसँग ताइवान नझुक्ने प्रस्ट पारेकी हुन् । ताइवानीहरु