समाचार

भारतमा मजदूरी गरिरहेका नेपालीलाई अमेरिकाबाट सहयोग

काठमाडौं । विगत १५ वर्षदेखि भारतको गुजरातमा मजदूरी गरिरहेका नेपाली नागरिक हिमाल केसीको उपचारका लागि अमेरिकामा वसोवास गर्ने नेपाली नागरिकले सहयोग गरेका छन् । अमेरिकाका नेपाली सामाजिक अभियन्ता विशाल भारतीयको