समाचार

सार्वजनिक यातायातको भाडा समायोजन गर्न माग

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ। महासंघले  भाडा समायोजन नगरे  आन्दोलनमा उत्रने बताएको हो। सरकारले गत असार