समाचार

राष्ट्र बैंकका नवनियुक्त सञ्चालकद्वय सिवाकोटी र आचार्यले लिए शपथ

नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले शपथ ग्रहण गरेका छन्। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। सर्वोच्च अदालतमा आज