समाचार

एमालेका नेता महेश बस्नेतको सफलतापूर्वक शल्यक्रिया सम्पन्न

नकपा एमालेका नेता महेश बस्नेतको सफलतापूर्वक शल्यक्रिया भएको छ । नेता बस्नेतको पित्तथैलीमा देखापरेको पत्थरीको सफलतापूर्वक शल्यक्रिया भएको हो। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सोमबार बस्नेतको सफलतापूर्वक शल्यक्रिया सम्पन्न