सप्तरीको विसनपुर–बोदेवरसाइन सडकमा बिहीबार एक युवकको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेवरसाइन–५ भाटीनका १७ वर्षीय सागर पण्डित रहेको प्रहरीले जनाएको छ । विसनपुरबाट बोदेवरसाइनतर्फ आउँदै गरेको