समाचार

धौलागिरी बेसक्याम्पमा एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटना

काठमाडौँ । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकोप्टर