समाचार

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाच्चिँदा २ जनाको मृत्यु

जाजरकोट र रुकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाचिँदा २ जनाको मृत्यु भएको हो। तल्लुबगरमा भेरी नदिमाथि बेलिब्रिज जोड्ने क्रममा पुल भाच्चिँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको