समाचार

भागवण्डा मिलेको छैन, सुुदूरपश्चिम प्रदेश सरकारमा जादैनौंः नागरिक उन्मुक्ति

काठमाण्डौ, ९ साउन– नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई पत्र पठाउँदै आफूहरु सरकारमा सहभागी नहुने केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जानकारी दिएकी