काठमाडौं, ३२ साउन– बर्दियामा बुहारी कुट्ने ससुरा पक्राउ परेका छन्। आज (बिहीबार) बिहान सार्वजनिक स्थलमै बुहारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सोही आधारमा अनुसन्धान गर्दा घटना यथार्थ थाहा