समाचार

भ्रष्टचार गरेको भन्दै रत्ननगर नगरपालिकाका इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला

असोज १, चितवन । नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुङगानालाई (कालोमोसो) मोविल दलेर दुव्र्यहार गरेका छन् । आइतबार नगरपालिका परिसरभित्रै पसेर कार्यकक्षमा उनलाई विप्लपका कार्यकर्ताले मोविल