समाचार

स्थानीय तहको चुनावको मिति तोक्न सरकारलाई संसदीय समितिको निर्देशन

समितिले बुधबार स्थानीय विकास मन्त्री, निर्वाचन आयोगका पदाधिकारी र स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीसँग छलफल गरेको थियो । बैठकले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन छिटो बुझ्न र निर्वाचनको वातावरण बनाउन पनि