समाचार

भारतसमक्ष नेपालको प्रस्तावः चितवनसम्मै पेट्रोलियम पाइपलाइन

नेपालले भारतसामू चितवनसम्म नै पेट्रोलियम पाइपलाइन विस्तार गर्न प्रस्ताव गरेको छ । भारत सरकारले यसबारे छलफल गरेर निर्णय गर्न सकिने भन्दै सकारात्मक जवाफ दिएको छ । रक्सौलबाट अमलेखगञ्जसम्म पाइपलाइन बनाउन