समाचार

बाढीपीडितलाई दिनको ७० रुपैयाँ दिने सरकारको निर्णय

गृहमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी पीडितलाई खाद्यान्नका लागि दिनको ७० रुपैयाँका दरले एक महिनाको रकम एकमुष्ट उपलब्ध गराइने बताए । ‘यसरी नगद उपलब्ध गराउँदा कुहिएको चामल बाँड्ने