समाचार

शेष घले पत्नीद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी

२६ असोज, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा वर्तमान अध्यक्ष शेष घलेका पत्नी जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन् । आज पत्रकार सम्मेलनको आयोजना गरी गरुङले आगामी शनिबारदेखि काठमाडौँमा