समाचार

बत्तीसपुतलीमा रहेका रामचन्द्र मन्दिरमा ‘नेपालमै पहिलोपटक’ इ–पूजाको प्रारम्भ

कात्तिक ११, काठमाडौं । राजधानीकै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा नेपालमा नै पहिलोपटक इ–पूजाको प्रारम्भ गरिएको छ । श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवद्र्धन समितिले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषदका पूर्वाअध्यक्ष खिलराज