समाचार

राप्रपा उम्मेद्वारलाई २४ घण्टे स्पष्टीकरण

मंसिर १२, काठमाडौं । निर्वाचन आयोगले राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री तथा प्रतिनिधिसभाको समानुपातिकतर्फका उम्मेद्वार ध्रुवबहादुर प्रधानसँग आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण मागेको छ । आयोगले सोमबार विज्ञप्ती जारी