पुस १६, काठमाडौं । प्रदेश नम्बर ३ अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सीमान्तकृत माझी समुदायकी रीता माझी सांसद बनेकी छिन् । उनी माझी समुदायबाट पहिलोपटक सांसद बन्ने एकमात्र भाग्यमानी महिला