पुस १८,जाकार्ता । (एजेन्सी) इन्डोनेसियाको मध्य भगमा सोमबार ४० जनाभन्दा बढी यात्रु बोकेको एउटा ढुंगा पल्टिँदा ८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको राष्ट्रिय खोजी तथा उद्धार