समाचार

बाजुराका अधिकांस गाउँमा पहिरोको त्रास

बाजुरा,२६ साउन । लामो समयसम्म भएको खडेरीपछि अविरल वर्षा भएपछि बाजुराका अधिकांस गाउँका बासिन्दामा पहिरोको त्रास फैलिएको छ । जिल्लाका साविक १६ गाविसका ४४ वटा गाउँ पहिरोको उच्च जोखिमा रहेको