समाचार

“देश र नेपाली जनताको समृद्धि र विकासका लागि कम्युनिष्ट पार्टीको एकता हो ।” गृहमन्त्री शर्मा

असोज २०, काठमाडौं । गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले नेपालको विकास र प्रगतिका लागि देशमा धेरै पार्टीको आवश्यकता नरहेकाले वाम एकताको शुरुआत भएको बताएकोे छ ।