समाचार

धुर्मुस-सुन्तली बिराटनगरमा सम्मानित

२ भदौ, बिराटनगर । चर्चित कलाकार एवं समाजसेवी सीताराम कटेल र कुञ्जना घिमिरे -धुर्मुस-सुन्तली)लाई आज विराटनगरमा सम्मान गरिएको छ । उद्घोष दैनिकको १३औं बाषिर्कोत्सवका अवसरमा कलाकारद्वयलाई १ लाख ११ हजार