समाचार

Sher-Bahadur-Deuba, national news from kathmandu nepal, aayokhabar

देउवा सरकारमा बुधबार आठ मन्त्री थपिदै, को–को मन्त्री बन्दैछन ?

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन्। १८ सांसद रहेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराएपछि प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाउने छ। प्रधानमन्त्री देउवाले आगामी बुधबारसम्ममा