समाचार

“थ्री एन्जल्स नेपाल”लाई अन्तर्राष्ट्रिय एनजीओ लिडरसीप अवार्ड

फागुन ११, काठमाडौं । ‘थ्री एन्जल्स नेपाल’ले लिडरसीप सम्बन्धी अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । नेपालबाट वर्षेनी तेश्रो मुलुकमा हुने मानव बेचविखन रोकथामका लागि महत्वपूर्ण कार्य गरेको भन्दै टाईम नाउ