समाचार

मारिएका गुन्डा नाइके ‘मनोज पुन’ को पासपोर्ट नक्कली भएको खुलासा

फागुन ९, काठमाडौं । प्रहरी इन्काउन्टरमा बुधबार बिहान मारिएका गुन्डा नाइके मनोजबहादुर बुढा मगर ‘मनोज पुन’ को साथबाट बरामद भएको पासपोर्ट नक्कली भएको खुलेको छ । उनले सुनिलकुमार राणाको नामबाट