समाचार

जिम्बाब्वेले नेपालविरुद्ध ३ सय रन कटायो

फागुन २०, काठमाडौं । विश्वकप छनोट खेलमा नेपालविरुद्ध जिम्बाब्वेले ३ सय रन कटाएको छ । जिम्बाब्वेको क्वीन्स स्पोर्टस् क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ४३.२ ओभरमा ४ विकेटको क्षतिमा