फागुन २४, काठमाडौं । उत्तर कोरियाले आफ्नो सुरक्षाको प्रत्याभूति गरिएमा आणविक परीक्षण रोक्ने सहमति जनाएको दक्षिण कोरियाका सुरक्षा सल्लाहकारले बताएका छन् । उत्तरको भ्रमणबाट फर्केर पत्रकार सम्मेलन गरेका चुङ युइ–योङले