फागुन २४, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले स्कटल्याण्डविरुद्ध निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । कप्तान पारस खड्काका अलावा अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्