समाचार

आज राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन

फागुन २४, काठमाडौं । राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज हुँदैछ । राष्ट्रपति चयनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीको छानबिनपछि निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गर्न लागेको