फागुन ३०, काठमाडौं । एजेन्सी सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला विमानका चालक अविड सुल्तानले उडान भर्नु अघि राजीनामा बुझाएको खुलेको छ । उनका साथीहरुलाई उदृत गर्दै बंगलादेशी