समाचार

एमबीबीएस पढेर नेपाल फर्किएका ११ विद्यार्थीको मृत्यु, २ घाइते : बंगला विमान दुर्घटना

फगुन २९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना हुँदा एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएका ११ नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृतक विद्यार्थीहरु सबै राजीव रबेया