समाचार

यातायात समितिले सवारीसाधन सञ्चालनमा अवरोध गरेपछि स्थानीयले दिए सुरक्षा, बस पुन: सञ्चालनमा

चैत १९, काठमाडौं । बनेपामा स्थानीयवासीको सुरक्षामा बस सञ्चालन भएका छन् । विभिन्न ११ वटा यातायात समितिले सिन्डिकेटको माग गर्दै सवारीसाधन सञ्चालनमा अवरोध गरेपछि स्थानीयले सुरक्षा दिएका हुन् ।