समाचार

चन्द्रागिरिमा पनि सुरु भयो निःशुल्क ट्रायलको व्यवस्था

चैत २७, काठमाडौं । यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ट्रायल सेवा मंगलबारबाट चन्द्रागिरिमा पनि सुरु गरेको छ । राजधानीको पश्चिम भेगमा रहेको नेपालकै ठूलो