समाचार

‘शत्रु गते’को जापानमा नयाँ रेकर्ड

चैत २८, काठमाडौं । चलचित्र ‘शत्रु गते’ले जापानको पहिलो शो हाउसफुलको साथ बम्पर ओपनिङ्ग गरेको छ । ए-वान इन्टरटेन्मेन्टको व्यवस्थापनमा आइतबार टोकियोको नाकानो जिरो हलमा सम्पन्न चलचित्रको रेड कार्पेट प्रिमियर