समाचार

धादिङको इँटा उद्योगमा विस्फोट, छ लाख बराबरको नोक्सानी

जेठ ७, काठमाडौं । दक्षिणी धादिङको धुनीबेसी नगरपालिका–३ को जीवनपुर इँटा उद्योगमा सोमबार अज्ञात समूहले विस्फोट गराएको छ । बम विस्फोटका कारण इँटा उद्योगको चिम्नी, जेनेरेटर, ट्रयाक्टरलगायतको सामग्रीमा क्षति पुग्दा