समाचार

रोजगारमन्त्री बिष्टले चाले नयाँ कदम, वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा ४८ व्यवसायी पक्राउ

जेठ ७, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदार संग गैरकानुनी रुपमा पैसा असुलेको भन्दै गोकर्ण बिष्ट श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारी पाए लगतै नयाँ कदम चालेका छन् । पहिला उर्जा मन्त्री