समाचार

नेदरल्यान्ड्सकी रानीकी बहिनी अपार्टमेन्टमा मृत फेला

जेठ २५, काठमाडौं । एजेन्सी नेदरल्यान्ड्सकी रानी म्याक्सिमाकी कान्छी बहिनी अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा आफ्नो अपार्टमेन्टमा मृत फेला परेकी छन् । इन्स जोररेगुएटा ३३ वर्षकी थिइन् । जोररेगुएटा पनामामा संयुक्त राष्ट्रसंघमा