जेठ ३१, काठमाडौं । डिभिजन सडक कार्यालय दोलखाअन्र्तगत अरनिको राजमार्गको विभिन्न स्थानमा मर्मत भइरहेको सडकको अनुगमनका लागि पुगेका जनप्रतिनिधिहरु र युवाहरुबीच कुटाकुट भएको छ । अरनिको राजमार्गको कोठे नजिकै सडक