समाचार

अटोमेटिक पेस्तोल र १४ राउण्ड गोलीसहित १ जना पक्राउ

जेठ ३१, काठमाडौं । संखसवासभाको खाँदबारी–३, मानेभञ्ज्याङमा प्रहरीले अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिलिचोङ–५, याफु घर भइ हाल खाँदबारी–३ मा बस्दै आएका ३५ वर्षीय केदार